विराटनगरस्थित नोबेलको दोस्रो तलाबाट खसेर गम्भीर घाईते 

<span class='c1'>विराटनगरस्थित नोबेलको दोस्रो तलाबाट</span> <span class='c2'>खसेर गम्भीर घाईते </span>

विराटनगर । नोबेल मेडिकल कलेजको दोस्रो तलाबाट खसेर एक जना बिरामीको गम्भीर घाईते भएका छन् ।

झापा गौरीगञ्ज गाउँपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेका हुन् ।

उनी मानसिक समस्याको उपचार गराइरहेका थिए । उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो । आफन्तसँगै रहेका उनी अस्पतालको दोस्रो तलाको झ्यालबाट बुधबार बिहान खसेका हुन् ।

टाउको, निधार लगायत विभिन्न भाग चोट लागेकका उनको नोबेलमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्