झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

<span class='c1'>झापामा हात्तीको आक्रमणबाट</span> <span class='c2'>एकको मृत्यु</span>

झापा । हात्तीको आक्रमणबाट झापाको मेचिनगर–९ मा एक व्यक्तिको मृत्यु भएको छ ।

मेचिनगर–९ थोप्लेबिरान सामुदायिक वन क्षेत्रअन्तर्गत भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं को स्कुटरमा सवार बुद्धशान्ति–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठ जङ्गली हात्तीको आक्रमणबाट गर्दा घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्