विराटनगर । विराटनगर ९ संन्सारीमाइस्थानमा थ्रिबिज एजुकेसन एण्ड भिसा सर्भिस संचालनमा आएको छ ।
विराटनगरमा आईतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन संचालनमा आएको हो ।

उच्च शिक्षा अध्ययनको लागि थ्रिबीज एजुकेसन एण्ड भिषा सर्भिसले पाँच वटा देशमा अध्ययनका लागी विद्यार्थी पढाउने गरेको निर्देशक समिर खतिवडाले जानकारी दिए । उनका अनुसार थ्रिबीजले अष्टे«लिया, क्यानडा, युएसए, यूके र न्युजील्याण्ड लगायतको देशहरूमा विद्यार्थीहरू अध्ययनको लागि विदेश पढाउने गरेको जानकारी गराए ।
थ्रिबीज एजुकेशनबाट पढ्न जाने विद्यार्थीहरुको भिषा रिजेक्ट कम हुने र गुणस्तरीय सेवा दिने गरेको खतिवडाको भनाई छ ।