मार्टसको एसएलसी परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई विदाई

<span class='c1'>मार्टसको एसएलसी परीक्षामा सामेल</span> <span class='c2'>हुने विद्यार्थीहरुलाई विदाई</span>

विराटनगर÷ विराटनगर–१३ मा रहेको मार्टस् उच्चमाविले एसएलसी परीक्षामा सामेल हुने ३१ जना विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम गरी विदाई गरेको छ ।

विद्यालयको पाङ्गमा भएको विदाई समारोहमा विद्यालयका अध्यक्ष नविन अधिकारी, स्कुलका निर्देशक रोसन ठकुर तथा प्रिन्सिपल विजय डाँगीले विद्यार्थीहरुलाई माला तथा अविर लगाई विदाई गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल ठाकुरले विद्यार्थीहरुलाई परीक्षामा निर्धक्क भएर परीक्षा दिने र सधैझै विद्यार्थीले यसपटक पनि एसएलसीमा सवैजना उत्कृट नतिजा ल्याउजेमा आशाबादी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्