विराटनगरमा नेपाल चार्टर्ड एकाउन्टेन्टस संघको शाखा

<span class='c1'>विराटनगरमा नेपाल चार्टर्ड</span> <span class='c2'>एकाउन्टेन्टस संघको शाखा</span>

सिए पियुस लुनियाको संयोजकत्वमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको शाखा विराटनगरमा खुलेको छ । यहाँस्थित होटल ईस्टर्न स्टारमा आज  विहिवार भएको एक कार्यक्रमबिच शाखाको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष सिए हरि कुमार सिलवाल,नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सिए प्रकाश लम्साल, कार्यकारी निर्देशक सिए बिनाज प्रकाश श्रेष्ठ, नेपाल लेखामान बोर्डका अध्यक्ष सिए नरेन्द्र भट्टराई, सदस्य सिए मोहन कुमार सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

नयाँ समितिमा सिए मनोज अधिकारी सचिव, सिए शुभाष चन्द्र यादव कोषाध्यक्ष, सदस्यहरुमा सिए किन्जल पोखरेल, सिए कृष्ण निरौला, सिए रमेश महतो, सिए संजय बंसल, सिए सुरज तिमिल्सिना, सिए अमित कौडगिया र सल्लाहकारमा सिए अश्विनी बंसल र सिए विष्णु पोखरेल रहनु भएको छ ।

ACAN 3

ACAN 1 ACAN 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्