पूर्वाञ्चल विद्या सदन स्कुलमा निःशुल्क स्वास्थ्य शिविर

<span class='c1'>पूर्वाञ्चल विद्या सदन स्कुलमा</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर</span>

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

स्कुलले दृष्टि क्लिनिक विराटनगरको सहकार्यमा सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो ।
स्कुलमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ३२५ जना भन्दा बढी विद्यार्थीहरूले अभिभावकको उपस्थितिमा स्वास्थ्य जाँच गराएका थिए ।
दृष्टि क्लिनिकमा कार्यरत नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डा. सुमित घिमिरेले विद्यार्थीहरूको स्वास्थ्य जाँच गरे । नियमितरूपमा विद्यार्थीहरूको जाँच गर्ने विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्