झापाबाट प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

<span class='c1'>झापाबाट प्रतिबन्धित लागुऔषधसहित</span> <span class='c2'>एकजना पक्राउ</span>

झापा । झापामा प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका-३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार बेलुका करिब ५:३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का १९ बर्षीय कालु दासलाई संका लागि चेक जाँच गर्दा निजको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

प्रतिबन्‍धित ब्राउन सुगर बरामद भएसँगै दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्