टंकीसिनवारीमा दुर्घटना , एकको मृत्यु

<span class='c1'>टंकीसिनवारीमा दुर्घटना ,</span> <span class='c2'>एकको मृत्यु</span>

बिराटनगर चैत ७ , टंकीसिनवारीमा शनिबार बिहान ट्याक्टरको ठक्करबाट साईकल यात्री ४५ बर्षिय मुकेश खनालको मृत्यु भएको हो । इटहरीबाट बिराटनगर तर्फ आउदै गरेको को १ त ११७५ नम्बरको ट्याक्टरले खनाललाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको थियो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्