विराट मेडिकल कलेजले मनायो विश्व आत्महत्या रोकथाम दिवस

<span class='c1'>विराट मेडिकल कलेजले मनायो</span> <span class='c2'>विश्व आत्महत्या रोकथाम दिवस</span>

विराटनगर । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा विराट मेडिकल कलेजले विभिन्न कार्यक्रम गरि मनाएको छ ।

"कार्यहरु मार्फत आशालाई जगाउने " भन्ने नारासहित सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस कलेजले विभिन्न कार्यक्रम गरि मनाएको हो ।

उक्त अवसरमा विराट मेडिकल कलेजमा अध्ययनरत सातौं व्याचका विद्यार्थीहरुको संग्लता र नेतृत्वमा सचेतनामूलक नाटक, र्र्यलीको आयोजना गरेका थिए । साथै आत्महत्या रोकथाममा आफ्नो समर्थन र साथ बनाउनको लागि शान्ति दिप प्रज्वलनको कार्यक्रम समेत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले मानव जिवनको मूल्य बुझी आफ्ना जिवनमा आइपर्ने जस्तो सुकै परिस्थितीमा पनि यस्ता पाइला नउठाउन र आफुमाथी स्वंयम अपराध नगर्न हुन अनुरोध पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्