विराटनगर महानगरपालीका प्रमुख प्रशासकीय अधिकृत कोईराला विराटनगर आईपुगे

<span class='c1'>विराटनगर महानगरपालीका प्रमुख प्रशासकीय</span> <span class='c2'>अधिकृत कोईराला विराटनगर आईपुगे</span>

विराटनगर । विराटनगर महानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएका विष्णु कोइरालालाई महानगरले स्वागत गरेको छ ।


विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सरुवा भएर आउनुभएका कोईरालालाई स्वागत हो ।
सो अवसरमा मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारी प्रशासनबाट जनताले सहज रुपमा सेवा पाउने गरी काम गर्न निर्देशन दिनुभयो ।
कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई विराटनगर आएका हुन् । यसअघिका विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका उमेश बस्नेतको आन्तिरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ मा सरुवा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्