वीरगंजबाट नक्कली नोट सहित एकजना पक्राउ

<span class='c1'>वीरगंजबाट नक्कली नोट</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

पर्सा । वीरगंज महानगरपालिका-८ स्थितबाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोट सहित छिपहरमाई गाउँपालिका-२ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली जस्तो देखिने नोट सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्