विराटनगरका डाक्टर धम्क्याएर रकम असुलेको आरोपमा एकजना पक्राउ

<span class='c1'>विराटनगरका डाक्टर धम्क्याएर रकम</span> <span class='c2'>असुलेको आरोपमा एकजना पक्राउ</span>

विराटनगर । विराटनगरका चिकित्सकसँग धम्क्याएर पैसा असुल्ने धन्दा चलाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

मोरङ प्रहरीले विराटनगर-३ का २५ वर्षीय विजय दाहाललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

नेपाल चिकित्सक संघले प्रहरीमा निवेदक दिएपछि त्यसका आधारमा उनलाई पक्राउ गरिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनी विरुद्ध अपराधिक लाभमा म्याद थप गरि अनुसन्धान गरिने छ ।

उनले एकजना चिकित्सकसँग रकम असुल गरिसकेको र थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्