परिवर्तन आँफैबाट नारासहित जुनियर जेसिसको कार्यक्रम

<span class='c1'>परिवर्तन आँफैबाट नारासहित</span> <span class='c2'>जुनियर जेसिसको कार्यक्रम</span>

बिराटनगर जुनियर जेसिसले आफ्नो २१ औ वार्षिक लोगो अनावरण,सरसफाइ तथा वृक्षरोपण शनिबार सम्पन्न गरेको छ। परिवर्तन आफै बाट भन्ने नाराका साथ जेसिस सचिवालय र सो परिसर लाई सरसफाइ गरि जेसिजबाट निरन्तर हेरचाह गरिने स्थानमा केही बिरुवा रोपिएको छ। प्रमुख अतिथी जेसि भगवती कालिकोटेले लोगो अनावरण गरि आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अन्त्यमा अध्यक्ष जु. जेसि अभिनास थापाले मायाको चिनो प्रदान गरि आफ्नो अध्यक्ष मन्तव्य राखी कार्यक्रम समापन भएको थियो।

brikxha ropan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्