विराटनगर । जहदा र बुढीगंगा गाउँपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते सार्वजनिक विदा दिएको छ ।
दुवै गाउँपालिकाले एक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो ।
आइतबार अत्यावश्यक सेवाबाहेक दुवै गाउँपालिकाले मातहतका सबै कार्यालयहरु एवम शैक्षिक संस्थाहरु समेत बन्द रहने दुवै गाउँपालिकाले सार्वजनिक गरेको उक्त सूचना उल्लेख छ ।
जहदा गाउँपालिकाले जारी गरेको सूचना हेर्नुहोस् :
बुढीगंगा गाउँपालिकाले जारी गरेको सूचना हेर्नुहोस् :