लमजुङमा भूकम्पको धक्का

<span class='c1'>लमजुङमा भूकम्पको</span> <span class='c2'>धक्का</span>

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्