उर्लाबारीमा करेन्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>उर्लाबारीमा करेन्ट लागेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरी गाउँपालिका-२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन् ।

बिहिबार अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सनद्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो: फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्