श्रीमानले आफ्नै पत्नीको जिउमा अागो लगाए

<span class='c1'>श्रीमानले आफ्नै पत्नीको</span> <span class='c2'>जिउमा अागो लगाए</span>

धनगढी चैत १६

कन्चनपुरकी एक महिलालाई पतिले जिउँदै आगो लगाइदिएका छन्। बाइसे बिचुवा–७ भीमबस्ती निवासी जानकी जोशीलाई बुधबार राति आगो जलाइए पनि उनलाई दुई दिनपछि मात्र उपचारका लागि अस्पताल ल्याइएको छ ।

मदिरा सेवन गरेको निहुँमा झगडा परेपछि श्रीमान नारदले शरीरमा आगो लगाइदिएको र उपचार गर्न अस्पताल ल्याउन पनि नदिएको पीडित जोशीले बताइन् । प्रहरीले पनि घटना ढिलो जानकारीमा आएको बताएको छ । आइतबार मात्र पीडित महिलाका भाइ पुष्पराज जोशीबाट शरीरमा आगो लगाएर हत्या गर्न खोजेको भन्ने उजुरी आएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्