विराटनगरमा म्यादी प्रहरीको लागी परीक्षा दिदै परीक्षार्थीहरु (फोटो फिचर )

<span class='c1'>विराटनगरमा  म्यादी प्रहरीको लागी परीक्षा</span> <span class='c2'>दिदै परीक्षार्थीहरु (फोटो फिचर )</span>

विराटनगर । आगामी मंसिर ४ गते हुने लागेको प्रतिनिधीसभा सदस्य तथा प्रदेश सदस्य निर्वाचनको लागी खटिने म्यादी प्रहरीको लागी परीक्षा दिदै परीक्षार्थीहरु ।

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षामा पास भएका परीक्षार्थीहरु लिखित परीक्षा दिदै । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको आदर्श , जनता स्कुल र पोखरिया स्कुललमा शनिबार विहान लिखित परीक्षा गराएको थियो ।

स्वीर : प्रेम देवान/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्