इटहरीका पूर्व-मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

<span class='c1'>इटहरीका पूर्व-मेयर चौधरी</span> <span class='c2'>माओवादी केन्द्रमा प्रवेश</span>

विराटनगर । इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता चौधरीलाई पार्टी प्रवेश गराएका हुन्।

प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चौधरीलगायत एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको जानकारी दिएका हुन्।

माओवादी केन्द्रले प्रदेशसभामा टिकट दिने बताएपछि उनी माओवादी प्रवेश गरेका हुन्। उनलाई माओवादीले सुनसरी-२ को (क) बाट उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेश गराएको बुझिएको छ।

२०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्