जनता क्याम्पस इटहरीका पूर्व क्याम्पस प्रमुख उप्रेतीको निधन

<span class='c1'>जनता क्याम्पस इटहरीका पूर्व</span> <span class='c2'>क्याम्पस प्रमुख उप्रेतीको निधन</span>

सुन्दरहरैँचा । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ ।

उप्रेतीको शनिबार बिहानको राति १.३० बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।

स्वर्गीय उप्रेतीको शनिबार बुढीगङ्गा जमुना मुक्तिघाट इटहरीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तस्बिर : मणिराम दाहाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्