एसएलसी सुरु भएकै दिन विद्यालयको प्राङ्गणमा एक जना मृत भेटिए

<span class='c1'>एसएलसी सुरु भएकै दिन विद्यालयको</span> <span class='c2'>प्राङ्गणमा एक जना मृत भेटिए</span>

गुल्मी, १८ चैत । गुल्मीको लुम्छामा एक युवाको शव फेला परेको छ ।

एसएलसी सुरु भएकै दिन बिहीवार बिहान लुम्छाको भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा –६ का २० वर्षिया विशाल गाह मगरको शव फेला परेको हो ।

गाहाको मृत्यु वारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए ।

गाहाको शबलाई पोष्टमाडकको लागी जिल्ला अस्पताल गुल्मीमा ल्याईएको प्रहरीले जनाएको छ ।

उनी दुई वर्षअघि कक्षा १२ को परिक्षा दिएर घरमै थिए ।

समाचार साभार : दैनिक नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्