काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।
बमले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा चुनाव लड्न लागेका हुन्।
बमले बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नम्बर १ बाटै राप्रपाका रवीन्द्र मिश्र, कांग्रेसका प्रकाशमान सिंह पनि उम्मेदवार रहेका छन् ।
उनीहरुले पनि दर्ता गराउने क्रम रहेको छ।
फोटो:फाइल