“पुनर्निर्माण कहाँ पुग्यो सरकार” भन्दै विवेकशील नेपाली दल सडकमा

<span class='c1'>“पुनर्निर्माण कहाँ पुग्यो सरकार” भन्दै</span> <span class='c2'>विवेकशील नेपाली दल सडकमा</span>

काठमाडौँ चैत्र १९ ,

युवाहरु माझ निक्कै लोकप्रिय विवेकशील नेपाली दलले ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ भन्ने नारा सहित  काठमाडौँ स्थित माइतीघर मण्डलामा सडक संदेश तथा खबरदारी गर्दे अभियान सुरुवात गरेको छ । ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ , जनताले २ लाख कहिले पाउने " लगायतका नारा सहित विवेकशील नेपाली दलले सरकारलाई  दवाब दिन अभियान सुरु गरेको हो । अभियान पुनर्निर्माणको सुनिस्चितता नहुन्जेल सम्म निरन्तर जारी रहने विवेकशील नेपाली दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्