धरानमा घरको नक्सा पास गर्न पाँच वटा विरुवा अनिवार्य रोप्नुपर्ने नियम लागू हुने

<span class='c1'>धरानमा घरको नक्सा पास गर्न पाँच वटा</span> <span class='c2'>विरुवा अनिवार्य रोप्नुपर्ने नियम लागू हुने</span>

विराटनगर । धरानमा एउटा घरको नक्सा पास गर्न पाँच वटा विरुवा रोप्नुपर्ने नियम लागू हुने भएको छ।

धरान उप-महानगरपालिकामा प्रमुख हर्क साम्पाङले उपमहानगरभित्र घरको नक्सा पास गराउन र निर्माण सम्पन्न प्रमाणपत्र लिन कम्तीमा पाँच वटा विरुवा अनिवार्य रोप्नुपर्ने नियम लागू गर्न लागिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

साम्पाङले उपमहानरभित्र यस्तो नियम चाँडै लागू गरिने बताएका छन् ।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् :

‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तिमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागू गरिनेछ।’

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्