बिराटनगर बजारमा ४० माथि स्पिडमा बाइक कुदाए हजार रुपैया जरिवाना !!

<span class='c1'>बिराटनगर बजारमा ४० माथि स्पिडमा बाइक</span> <span class='c2'>कुदाए हजार रुपैया जरिवाना !!</span>

बिराटनगर चैत्र २२ ,

बिराटनगर बजार क्षेत्रमा ४० भन्दा माथिको स्पिडमा सवारी साधान कुदाए हजार रुपैया जरिवाना हुने भएको छ । दैनिक तिब्र गतिमा कुदाउने १५ देखि २० सवारी साधनलाई मोरंग प्रहरीले नियन्त्रणमा लिने गरेको प्रहरीले बताएको छ  । पहिलो चरणमा सम्झाएर छाडेपनि फेरी पनि स्पिड कुदाएको पाइए , ५०० देखि हजार सम्म जरिवाना लाग्ने छ । बिराटनगरमा अहिले ट्राफिक प्रहरीले तिब्र गतिमा सवारी साधन कुदाउनेलाई नियन्त्रणमा लिने गरेको मोरंग प्रहरीका प्रमुख धनप्रसाद सिवाकोटीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्