सानिमा बैंकले ११ प्रतिशत लाभांश दिने घोषणा

<span class='c1'>सानिमा बैंकले ११ प्रतिशत</span> <span class='c2'>लाभांश दिने घोषणा</span>

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

गएको शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट करिब ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने बोनस सेयर र उक्त बोनस सेयर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्