शिक्षा कार्यालय मै दारु पार्टी !!

<span class='c1'>शिक्षा कार्यालय मै दारु</span> <span class='c2'>पार्टी  !!</span>

बिराटनगर चैत २३ , जिल्ला शिक्षा कार्यालय बर्दियामा कार्यालय परिसरमै रक्सी र खानेकुरा भेटिएको छ । मंगलबार बिहान बर्दियाका पत्रकार लक्ष्मण ढुङ्गाना जिल्ला शिक्षा कार्यालय बर्दिया पुग्दा उनले यस्तो दृश्य देखेर आफ्नो क्यामरामा कैद गरि सामाजिक संजालमा पोस्ट गरे । IMG_20160405_203248कार्यालयका एक कर्मचारीको बढुवा भएको खुसियालीमा उक्त भोज कार्यालय भित्रै गरिएको अनुमान गरिएको छ । सरकारी कार्यालय भित्र नै यस्तो अनैतिक काम गर्दा सम्बन्धित निकायले कस्तो कार्वाही गर्ला त्यो हेर्न बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्