पुर्व मन्त्री लालबाबु पंडित अब वेवसाईटमा पनि

<span class='c1'>पुर्व मन्त्री लालबाबु पंडित</span> <span class='c2'>अब वेवसाईटमा पनि</span>

बिबेक दाहाल

बिराटनगर चैत २३ , बिराटनगर १६ घर भएका पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले आफ्नो व्यक्तिगत वेवसाईट निकालेका छन । www.lalbabupandit.com.np नाम

[caption id="attachment_19966" align="alignnone" width="200"]मन्त्री पंडितको साइट मन्त्री पंडितको साइट[/caption]

दिइएको उक्त साइटमा उनलेे आफ्नो व्यक्तिगत जानकारी तथा विभिन्न तस्बिर सार्वजनिक गरेका छन । मंगलबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै पंडितले आफ्नो वेवसाईट हेरि सल्लाह सुझाव दिन आग्रह पनि गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्