माओवादी केन्द्रको ‘भोट फर प्रचण्ड’ र्‍याप गीत सार्वजनिक(भिडियोसहित)

<span class='c1'>माओवादी केन्द्रको ‘भोट फर</span> <span class='c2'>प्रचण्ड’ र्‍याप गीत सार्वजनिक(भिडियोसहित)</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ र्‍याप गीत सार्वजनिक गरेको छ ।

नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ आज सार्वजनिक गरिएको हो । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको छ ।

माओवादी केन्द्रको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ। ‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै गीत सार्वजनिक गरिएको हो ।

तर क्रमशः राजनीतिक संगीतमा पनि नयाँपुस्तालाई लक्षित गर्दै नया अभ्यास हुन थालेको छ । सोहीअनुसार र्‍याप गीत ल्याइएको माओवादी केन्द्रले जनाएको छ ।
भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्