पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

<span class='c1'>पूर्वी नेपालमा भूकम्पको</span> <span class='c2'>धक्का महसुस</span>

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार राति भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको थियो ।

आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का प्रदेश १ का जिल्लामा बढी महसुस भएको थियो ।

यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्