निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौं : अध्यक्ष लामिछाने

<span class='c1'>निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल</span> <span class='c2'>पार्छौं : अध्यक्ष लामिछाने</span>

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावीसभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

“एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ”, लामिछानेले भन्नुभयो, “अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्नेछ ।” रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्