गोबरग्यासमा परेर बालकको मृत्यु

<span class='c1'>गोबरग्यासमा परेर</span> <span class='c2'>बालकको मृत्यु</span>

बिराटनगर चैत्र २६

सिसहनिया–६ पिपरा बस्ने बिना चौधरीको छोरा ४ वर्षीय अनित चौधरीको सोही ठाउँ बस्ने मोहन चौधरीको गोबरग्याँसमा परी बिहीबार मृत्यु भएको छ।  खेलिरहेको अवस्थामा भैंसीले लखेट्दा गोबरग्याँसमा परेर घाइते भएका बालकको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्