बुढीगंगा–१ को करैया मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु

<span class='c1'>बुढीगंगा–१ को करैया मतदान केन्द्रमा</span> <span class='c2'>बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु</span>

विराटनगर । मोरङको बुढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ ।

केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

बिहान साढे ९ बजे मतदान स्थलमा बिस्फोट भएपछि मतदान स्थगित भएको थियो
नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान संचालन गरी भिडलाई हटाएर अवस्था सामान्य बनाएको थियो ।

त्यहाँ २९५० मतदाता रहेका छन् । खसेको मत रुजू गर्ने काम सम्पन्न भएपछि मतदान शुरु गरिएको प्रजिअ दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्