सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना विवाद

<span class='c1'>सुनसरी क्षेत्र नम्बर ३</span> <span class='c2'>मा मतगणना विवाद</span>

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको बाकसमा भेटिएपछि विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपछि मतगणना गर्ने विषयमा भएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगियो ।

गढी गाउँपालिका–१ को मधेलीस्थित मजदुर किसान माविको बुथमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा भेटिएो हो । सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले पहिलो चरणको सर्वदलीय बैठकमा दलहरूका बीचमा विवाद भएपछि स्थागित गरिएको बताएका छन् ।

पुनः सर्वदलीय बैठकको तयारी भइरहेको बताए । सुनसरी क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका विजय गच्छदार र एमालेका भगवती चौधरी मुख्य प्रतिस्पर्धी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्