संखुवासभामा ३ मतले दिपक खड्का अगाडी

<span class='c1'>संखुवासभामा ३ मतले</span> <span class='c2'>दिपक खड्का अगाडी</span>

विराटनगर । संखुवासभा प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिपक खड्काले तीन मत ले लिड गरिरहेका छन् ।

हालसम्म ७ सय ३मतगणना गर्दा नेपाली काङ्ग्रेसका खड्काले ३ सय ३५ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका राजेन्द्र गौतमले ३ सय ३२ प्राप्त गरेका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्