नयाँ व्यवस्थापन सहित होलील्याण्ड कलेज

<span class='c1'>नयाँ व्यवस्थापन सहित</span> <span class='c2'>होलील्याण्ड कलेज</span>

बिराटनगर चैत्र २८ ,

बिराटनगर १६ मा रहेको होलील्याण्ड कलेजमा यसै शैक्षिक शत्र देखि प्लस २ मा नया व्यवस्थापन सहित पढाइ हुने भएको छ । कलेजमा डा. बिष्णु देव दास , डा धमेन्द्र सिंह , सुनिल कार्की , सागर शर्मा सहितको नया टिमले कलेजको व्यवस्थापनको जिम्मा लिएर चलाउने भएको छ । बिज्ञान , कमर्स , शिक्षा संकाय  , कम्पुटर साइन्स र होटेल म्यानेजमेन्टमा यस वर्ष भर्ना लिने ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । कलेजको शैक्षिक गुणस्तरलाई उकास्न दक्ष शिक्षक , भौतिक पूर्वाधारमा सुधार गरि प्रयोगात्मक कक्षा संचालन गरिने कार्कीले बताउनुभयो  । कलेजले यसै शैक्षिक सत्र देखि नया भर्ना सुरु गर्ने छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्