सुनसरी ४ : पूर्वमन्त्री र बाहालवालामन्त्रीको रोचक प्रतिस्पर्धा,५७ मतले काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडी

<span class='c1'>सुनसरी ४ : पूर्वमन्त्री र बाहालवालामन्त्रीको रोचक</span> <span class='c2'>प्रतिस्पर्धा,५७ मतले काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडी</span>

विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ ।

पछिल्लो पटक जारी मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्की एमालेका जगदिशप्रसाद कुसियैतभन्दा ५७ मतले मात्रै अगाडि छन्।

संचार मन्त्रीसमेत रहेका कार्कीले २७ हजार ४ सय ७४ मत प्राप्त गर्दा कुसियैतले २७ हजार ४ सय १७ मत प्राप्त गरेका छन् । यहाँ ९८ मतको अग्रता हुँदा कांग्रेस उम्मेदवार कार्कीले धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेपछि दुई दिन मतगणना हुन सकेन।

उनले गणना सकिएको ६० हजार मत पुनः गणना गर्नुपर्ने माग गरे पनि निर्वाचन आयोगले बाँकी मत मात्रै गन्न निर्देशन दिएपछि मंगलबार विहानबाट मतगणना अघि बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्