मधेशी मोर्चाले राजधानी ठप्प पार्ने आन्दोलन गर्ने

<span class='c1'>मधेशी मोर्चाले राजधानी ठप्प</span> <span class='c2'>पार्ने आन्दोलन गर्ने</span>

काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वैशाख ६ गते बृहत अन्तरक्रिया गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।  नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मूख्यालयमा सोमबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले वैशाख ६ गतेको अन्तरक्रियालाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्