बिहेको सिजन सुरु भएसगै लगातार बढ्दै सुनचाँदीको मूल्य

<span class='c1'>बिहेको सिजन सुरु भएसगै</span> <span class='c2'>लगातार बढ्दै सुनचाँदीको मूल्य</span>

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार ४ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ५०० पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजारले बढेर ९९ हजार १०० रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्