बिराटनगरको श्री निमाविको वार्षिकोत्सब सम्पन्न

<span class='c1'>बिराटनगरको श्री निमाविको</span> <span class='c2'>वार्षिकोत्सब सम्पन्न</span>

बिनु तिम्सिना
बिराटनगर चैत ३०
विभिन्न सांस्कृत कार्यक्रम गर्दै विराटनगरस्थित श्री निमावि विद्यालयले आफ्नो ६१ औ अभिभावक दिवस अनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद पराजुलिले आर्थिक वर्ष २०७२/७३ को आयव्यय विवरण प्रस्तुत गर्नुका साथै नयाँ शैक्षिक सत्रको शैक्षिक कार्यक्रम समेत सार्वजनिक गर्नुभयो । साथै विद्यालयका दुइ सय विद्यार्थीहरुलाइ सीयाराम सर छात्रवृति कोषबाट विद्यालयको पोसाक वितरण गरिएको थियो । त्यस्तैगरी शिक्षक लक्ष्मी न्यौपाने र अभिभावक बिना रीजाल, तारानाथ भट्टराइलाइ सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्