कृषकहरुद्वारा पराल व्यवस्थापनमा उपयोगि आधुनिक कृषि उपकरणको अवलोकन

<span class='c1'>कृषकहरुद्वारा पराल व्यवस्थापनमा उपयोगि</span> <span class='c2'>आधुनिक कृषि उपकरणको अवलोकन</span>

विराटनगर । कृषकहरुद्वारा पराल व्यवस्थापनमा उपयोगि आधुनिक कृषि उपकरणको अवलोकन गरेका छन् ।

पराल व्यवस्थापन तालिम सम्बन्धी ३ दिने कार्यक्रम अन्तर्गत आज मोरङको झोराहाटस्थित प्रणाम एग्रोको फार्म अवलोकन गराइएको हो ।

सेन्टर फर सस्टेनेबल एग्रिकल्चर मेकनाइजेसनको सहयोगमा तथा पूर्वान्चल क्याम्पस धरानको कृषि ईन्जियरिगं विभागको आयोजनामा पराल व्यवस्थापनको तालिम सम्बन्धी कार्यक्रम गरेको हो।

उक्त फार्ममा पराल व्यवस्थापनमा उपयोगि आधुनिक कृषि उपकरणको प्रयोगात्मक अवलोकन गराइएको तालिमको संयोजक उप-प्राध्यपक यम कुमार राईले जानकारी दिए।

पराल जलाएर हुने वातावरणीय र कृषि प्रभाव कम गर्ने उदेश्यले पराल व्यवस्थापन सम्बन्धी तालिम आयोजना गरेको तालिमको संयोजक राईले बताए।

मोरङ, झापा सुनसरीका ५० जना किसान र १५ जना अपरेटरको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्