नेपाल नामिबिया क्रिकेट : नेपाल बलियो स्थितिमा , जित्नका लागि ११७ रन चाहियो

<span class='c1'>नेपाल नामिबिया क्रिकेट : नेपाल बलियो स्थितिमा</span> <span class='c2'>, जित्नका लागि ११७ रन चाहियो</span>

बिराटनगर बैशाख ७ ,

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नेपालले नामिबिया बिरुद्ध २४० रनको लक्ष्य पछ्याउने क्रममा अब ११७ रन चाहिएको छ  । नेपालले सुरुवाती दुई विकेट गुमाएपनि मध्यक्रमका ब्याट्सम्यानहरु कप्तान पारस खड्का र शरद भेषवाकरले ५० रनको साझेदारी पूरा गरेर टिमलाई बलियो स्थितिमा पुर्याएका छन् ।

नेपालले २८ ओभरको समाप्तिसम्म २ विकेट गुमाएर १२७ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्