विराटनगरका ट्यांकर व्यवसायीद्वारा पेट्रोलिय पदार्थ ढुवानी बन्द

<span class='c1'>विराटनगरका ट्यांकर व्यवसायीद्वारा पेट्रोलिय</span> <span class='c2'>पदार्थ ढुवानी बन्द</span>

बिराटनगर बैशाख ७ ,

सोमबारदेखि पेट्रोलियम मापनको विषयलाई लिएर विराटनगरका ट्यांकर व्यवसायीले पेट्रोलिय पदार्थ ढुवानी बन्द गरेका छन् ।  जसका कारण अहिले बिराटनगरमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ ।  नेपाल आयल निगमको नियमविपरीतको  माग राख्दै उनीहरुले ढुवानी बन्द गरेका हुन् ।  नेपाल आयल निगमका अनुसार भारतबाट आयात गरिएको पेट्रोलियममा निगमको डिपोमा खन्याउनुभन्दा अघि नै तापक्रम नापेर मात्र खन्याइन्छ जसको कारण बाटोमा तेल चोरी भए नभएको थाहा पाउने गरिन्छ। नियमको नियमअनुसार तापक्रम लिँदा बीचबाट लिनु पर्छ तर चालकहरुको माग सबभन्दा तलबाट लिनुपर्छ भन्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्