भानु कलेजका बिद्यार्थीलाई विदाई

<span class='c1'>भानु कलेजका</span> <span class='c2'>बिद्यार्थीलाई विदाई</span>

बिराटनगर बैशाख ८ , बिराटनगर स्थित भानु उच्च मा बि का कक्षा १२ को परिक्षा दिन लागेका व्यस्थापन तथा बिज्ञान संकायका ५ सय ५० विद्यार्थीलाई बिदाई गरेको छ । उनीहरुलाई मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो । कार्यक्रममा बिभिन्न बिधामा सफल बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कलेजका सस्थापक अध्यक्ष महेन्द्र सिटौला , सस्थापकहरु प्रा डा देवेन्द्र अधिकारी , प्रा.डा दामोदर थापा , तुलसी खतिवडा , आरसी कोइरालाले विद्यार्थीलाई शुभकामना दिनुभएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्