पोखरीमा डुबेर ११ बर्षिय बालिकाको मृत्यु

<span class='c1'>पोखरीमा डुबेर ११</span> <span class='c2'>बर्षिय बालिकाको मृत्यु</span>

सप्तरी, बैशाख ८

सप्तरीको बेलहिचपेना ४ मा मंगलबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा सप्तरी पन्सेरा ३ बस्ने देबनारायण मण्डलको छोरी ११ बर्षिय खुस्बु कुमारी मण्डल रहेकी छन्।

बिहान ११ बजेको समयमा पोखरीमा नुहाउने क्रममा अचानक डुबी उनको मृत्यु भएको हो।
मृत्यु भएको भन्ने खबर सुरक्षा बेश क्याम्प पथरगडामा १४१५ बजे प्राप्त हुना साथ प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरेको सुरक्षा बेस क्याम पथरगडाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्