झापाको चारआली जङ्गलमा दुई शव फेला

<span class='c1'>झापाको चारआली जङ्गलमा</span> <span class='c2'>दुई शव फेला</span>

गौरादह । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा आज दुई शव फेला परेको छ ।

अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ ।

उहाँका अनुसार शवको पहिचान भइसकेको छैन ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्