बिराटनगर बैशाख ८ , बिराटनगरमा ग्याँस डिलरहरुले कालोबजारी गरेको गुनासो बढेपछि वाणिज्य कार्यालय बिराटनगरले डिलरहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा विराटनगर १० मा रहेको चादनी ट्रेडसमा रिजालको ग्याँस ५६ थान फेला परेको थियो भने बिराटनगर ९ को रोशना स्टोरले उपभोक्ताको नाम र ठेगाना नलेखी ग्या