उदयपुरमा भएको दुर्घटनामा ८ वर्षका बालकको मृत्यु

<span class='c1'> उदयपुरमा भएको दुर्घटनामा ८</span> <span class='c2'>वर्षका बालकको मृत्यु</span>

उदयपुर जिल्लाको लेखानी ४ स्थित भित्री सडक खण्डमा आज बिहान बलेरो पिकअपले ठक्कर दिएर ८ वर्षिय एक बालकको मृत्यु भएको छ।

ज. १ च १३०८ नम्बरको बलेरो पिकअप गाडीले ठक्कर दिएर स्थानीय यलम्बर राईको छोरा असन राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। बिहान करिब ०८५० बजेतिर लेखानि ४ स्थित कुसुमटारमा सोरुङछबिसेबाट कटारीतर्फ आउदै गरेको उक्त पिकअपले पैदल हिड्दै गरेका बालकलाइ ठक्कर दिएको थियो।

ठक्कर दिने सवारी साधन र चालकलाइ इलाका प्रहरी कार्यलाय कटारीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्