संकेत आएको थियो
कालो बादल मडारिएको थियो
चराचुरुङ्गीहरू कराउदै उडेको थियो
जमीन तातिरहेको थियो
दशा लागेको थियो
शनि(वार)को प्रभाव परेको थियो
शुरुमा बिस्तारै जमीन हल्लाएको थियो
दिनको ११:५६ मा ७.८ को भुकम्प आएको थियो
संकेत न बुझनु हाम्रो कमजोरी थियो
राम्रो शिक्षा दिन नसक्नु सम्बन्धित निकायको गल्ती थियो
मृत्युको मुख बाट बचेकाहरुको भाग्य राम्रो थियो
नत्र आठ हजार भन्दा बढीको ज्यान गएको थियो