एम्स कलेजका सन्देश पुर्वान्चल टपर

<span class='c1'>एम्स कलेजका सन्देश</span> <span class='c2'>पुर्वान्चल टपर</span>

बिराटनगर बैशाख १४ ,
बिराटनगर स्थित एम्स कलेजका सन्देश पोखरेलले बिएससिएसआइटिको तेस्रो सेमेस्टरमा ७९.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम हुन सफल भएका छन । यस अघी पनि २०७१ सालामा एम्सबाट पहिलो सेमेस्टरमा शिला पराजुलिले ८२.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम भएकी थिइन । "एम्स कलेजको सफलताको श्रेय हाम्रा विद्यार्थीलाई नै जान्छ , एम्सले बिराटनगरमा इतिहास रच्दैछ" कलेजका निर्देशक सिएम बस्नेतले बताए । एम्स कलेजमा बिबिएस , बिए , बिएस्सिसीएसआइटि तथा एमबिएसको पढाइ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्